बुटवल। पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राइभरटोल बस्ने १८ वर्षीय अभिषेक परियारको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाकाका अनुसार...