नतिजा १२ वर्षपछि प्रकाशित

खानेपानी संस्थानको २०६७ सालको विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

काठमाडौं। नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो । सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्षअघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved