नगेन्द्र विष्ट

कालिकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका विष्ट

सुर्खेत। कालिकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन्। मंगलबार सार्वजनिक मत परिमाण अनुसार विष्टले दुई हजार ६३६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले दुई हजार चार सय ४५ मत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved