कालिकोट । कालिकोटमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । सुरुवातमा पछि परेका उनले अहिले ४ हजार ४२४ मतका साथ अग्रता लिएका हुन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले) का नगीन्द्र शाहीले ४ हजार ८८ मत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved