नगर प्रमुखलाई मुक्का

बुटवलका नगर प्रमुखलाई मुक्का हान्ने युवक पक्राउ

बुटवल। बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ बुटवलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पंगेनी पहिरो प्रभावित ज्योति नगरकै बासिन्दा हुन्। उनी लुम्बिनी वाणिज्य क्याम्पस...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved