नगरकी छोरी’

स्वावलम्बी बनाउन बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम

बागलुङ । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम सञ्‍चालनमा ल्याएको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved