नगद पुरस्कार

चौबीस दिनदेखि बेपत्ता हेमराज अझै बेखबर, भेट्टाउनेलाई  १० लाख पुरस्कार

गलेश्वर । विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन । गत महिना असोज २६ गते...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved