नक्कली शैक्षिक प्रमाणपत्र

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बालविकास सहजकर्ता कुर्मीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ताविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरेको छ । पर्साको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत पुनम देवी कुर्मीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved