उनीहरुले चीनी पानी मिलाउने र कालो हुने गरी पकाउने र मिसाएर बोतलमा हालेर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । यस्तो नक्कली मदिरा सक्कलीभन्दा निकै कम मुल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved