नक्कली फेसबुक एकाउन्ट

टोपबहादुरको नक्कली फेसबुक एकाउन्ट बनाएर जथाभावी पोस्ट गर्नेको खोजीमा जुट्यो प्रहरी

काठमाडौं। टोपबहादुर रायमाझीको नाम र फोटो दुरुपयोग गरी नक्कली फेसबुकको एकाउन्ट खोलेर जथाभावी पोस्ट गर्नेको प्रहरीले खोजी गरिरहेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले यसबारे अनुसन्धान थालेको हो । उक्त फेक अकाउन्टबाट लेखिएको स्ट्याटसमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved