नक्कली प्रहरी

चितवनमा नक्कली प्रहरी बनेर व्यवसायी धम्काउने ४ जना पक्राउ

चितवन। चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved