जनकपुरधाम । बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोपमा जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादवलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष र राष्ट्रिय सहकारी बैंक लिमिटेडको...