काठमाडौं । लोकप्रिय नेपाली पप तथा आधुनिक गायिका मेलिना राईले ध्रुव गुरुङ्गसँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरूका साथीभाइ तथा आफन्तजनले सामाजिक सञ्जालमा यस खुशीको क्षणका तस्वीर तथा भिडिओ सेयर गरेका छन् । उनीहरू छिट्टै विवाह बन्धनमा बाँधिने कुरासमेत सार्वजनिक...