धुवाँ आक्रमण

धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध, चार जना पक्राउ

नयाँदिल्ली । भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्‍याएका  थिए । सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved