जब विमानले ल्यान्डिङको लागि उचाइ घटाउँदै थियो त्यति नै बेला स्याल धावनमार्गमा कुदयाे। स्याललाई देखेपछि एयर ट्राफिकले जहाजका चालक दलका सदस्यलाई एकैछिन होल्ड गर्न आग्रह गरे। ल्यान्डिङको लागि उचाइ घटाइसकेको विमानले फेरि उचाइ लियो। दुई मिनेटपछि जहाज सुरक्षित...