जनकपुरधाम । मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले मधेश प्रदेश सरकारले प्रदेशको ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणमा पर्याप्त बजेट विनियोजन गरेको बताएका छन् । उनले कोरोनाका कारण शिथिल बनेको पर्यटन क्षेत्रको विकासका लागि सरकारले पर्याप्त लगानी...