काठमाडौं । प्रायः जाम भइरहने नागढुंगा-नौबीसे सडकखण्डको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन् । नागढुंगा–नौबीसे सडकमा खाल्डैखाल्डा छन् । त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले...