सन् २०२० मा चीनले भारत नियन्त्रित लद्दाखमा आक्रमण गर्न आफ्ना सेनालाई आदेश दियो । विज्ञ भन्छन् कि, यदि लद्दाखमा चीनको यो आक्रमण नभएको भए भारत कश्मिरको मुद्दालाई अन्तर्राष्ट्रिय कुटनीतिक एजेन्डाबाट सधैंका लागि हटाउन सफल हुन्थ्यो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved