काठमाडौं। घटना भएको एक महीना बित्दा पनि मौन रहेको भन्दै आलोचित सरकारले अन्ततः दार्चुला घटनाबारे भारतीय सरकारलाई कूटनीतिक नोट पठाएको छ। साथै नेपाली आकाशमा अनधिकृत रूपमा हेलिकप्टर उडाइएकोबारे पनि बेग्लै नोट पठाइएको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ। “दार्चुला...