काठमाडौं। कैलालीको धनगढीमा मर्यादित महिनावारीको लागि तीन दिने धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गदैँ सम्पन्न भएको छ। सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछुत गर्ने...