काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित शिव मन्दिर हाइटमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उपत्यकामा रहेका दमकलको प्रयोगमा प्रहरीले आगो नियन्त्रणमा...