देशभरका गाउँ शहरमा चुनावको बहस, चर्चा एवम् परिचर्चा हुन थालेको छ। तर आफ्नो दुःख आफैँसँग भनेझैँ किसानलाई भने वर्ष दिनलाई पुग्ने खाना थन्क्याउने कार्यले व्यस्त बनाएको छ। घरमा मतदाता नभेटिएपछि भोट माग्दै हिँडेका कतिपय उम्मेदवारहरू खेतबारीमै पुगिरहेका छन्। किसानलाई...