काठमाडौं । तिहारमा लक्ष्मी पूजाको दिनदेखि देउसी भैलो खेल्ने परम्परा रहेको छ । यो परम्परा परापूर्वकालदेखि नै चल्दै आएको मानिन्छ, जसको मुल स्रोत दुई फरक कथासँग जोडिएको छ । पहिलो कथाअनुसार ‘देउसिरे’ शब्द ‘देव श्री राम’बाट अपभ्रंश भएर आएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved