काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा १७औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आगामी चैतमा हुनेभएको छ । धर्मश्रीसँगै अन्य तीन विधामा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा प्रतियोगिता हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।...