धरौटी जोगाउन नसक्नेहरु

कर्णदेखि युग पाठकसम्मको धरौटी जफत, ११ सय जनाको धरौटीबाट आयोगले झण्डै २ करोड कमायो

निर्वाचनमा देशभर दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये एक हजार ९२१ जनाको धरौटी सुरक्षित हुन सकेको छैन। हालसम्मको परिणामअनुसार ४९१ जना उम्मेदवारले धरौटी फिर्ता पाउने भएका छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved