काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धरानमा एकजुट भएर सद्भाव कायम राख्न अपिल गरेका छन् । धरान घटनाको सम्बन्धमा सभापति देउवाले आपसी एकता र सद्भाव कायम राख्न अपिल गरेका हुन् । ‘केही दिनयता धरानमा भएको द्वन्द्वले...