धरहरामा निशुल्क पार्किङ्ग

न्युरोड जाँदै हुनुहुन्छ ? धरहरामा निःशुल्क पार्किङ गर्नुहोस्

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले धरहरा पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराइएको काठमाण्डौ महानगरले जनाएको छ । महानगरले न्युरोड क्षेत्रको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved