धनुषा। धनुषाको क्षेत्र नम्बर ४ मा मतगणना भइरहेको छ । त्यहाँ नेकपा एमालेका रघुवीर महासेठ र नेपाली कांग्रेसका महेन्द्र यादवबीच चर्को प्रतिष्पर्धा छ। मिथिला नगरपालिकाको मतगणना चल्दै गर्दा कांग्रेसका यादवले अग्रता बनाएका छन् । अहिले महासेठले २५ हजार ९...