धनगढी विमानस्थल

काठमाडौं आउन लाग्दा धनगढी विमानस्थलमै ढलेर एक यात्रुको गयो ज्यान

काठमाडौं । धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर कैलालीको गोदावरी नगरपालिका –२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढलेर बेहोस्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved