धनगढी–दिपायल द्रूतमार्ग

धनगढी–दिपायल द्रूतमार्ग धमाधम कालोपत्र हुँदै

धनगढी । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रूतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved