द्वारीका चौधरी

इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं। इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा एमाले परित्याग गरेका छन्। नेकपा एमाले परित्याग गरी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा आज माओवादी केन्द्रमा प्रवेश गराएका हुन्। सो अवसरमा चौधरीसहित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved