एजेन्सी। भारतीय क्रिकेटका पूर्व कप्तान राहुल द्रविडलाई भारतीय राष्ट्रिय टिमको नयाँ प्रशिक्षकका रुपमा चयन गरिएको छ। युएईमा हुने टि–२० विश्वकपपछि द्रविडले राष्ट्रिय टिमको प्रशिक्षकको भूमिका समाल्ने छन्। भारत र न्यूजरल्याण्डबीच हुने आगामी सिरिजबाट द्रविडले प्रशिक्षकको भूमिका सम्हाल्ने छन् भने...