दोहोरो नागरिकता

नेपाल र भारतको नागरिकता लिएकी डाक्नेश्वरीकी उपमेयरलाई ५ दिन हिरासतमै राख्न अनुमति

काठमाडौं ।  नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको छ । अनुसन्धानका लागि उपप्रमुख यादवलाई पाँच  दिन हिरासतमा राखेर अनुसन्धान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved