धनगढी। बाजुराको बुढीनन्दा नगरपालिका-९ अगाउँपानीमा नेपाली कांग्रेस र नेकपा (एस)का कार्यकर्ताबीच दोहोरो झडप भएको छ। समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेसका कार्यकर्ताले ढुगांमुढा प्रहार गरेपछी दोहोरो झडप भएको हो। कांग्रेसका कार्यकर्ताले लखेटेपछि नेकपा एसका कार्यकर्ताहरू संरक्षण खोज्न प्रहरी चौकीमा...