काठमाडौं। टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ को फिजिकल अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । श्रावण ३० गते मंगलबारदेखि चावहिलस्थित एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जनाएको हो । यस दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख...