दोस्रो भारत खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा

किरणले जिते दोश्रो भारत खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण

काठमाडौं। नेपाली खेलाडी किरण सितिखुले दोस्रो भारत खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका छन्। भारतको नयाँदिल्लीमा आयोजित प्रतियोगितामा पुरुष –८७ क्याटेगोरीमा किरणले फाइनलमा भारतका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण जितेका  किरणले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved