काठमाडौं। साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । माल्दिभ्समा बुधबार भएको खेलमा नेपालले भुटानलाई ६५–२६ ले पराजित गरेको हो । यसअघि मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ५५–४९ ले पराजित गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा...