दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगिता

सन्जिव र दिपेशलाई स्वर्ण

काठमाडौं। सन्जिव तामाङ र ज्ञान ज्योतिका दिपेश गुरुङले दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा सन्जिव र ज्ञानले स्वर्ण जितेका हुन् । पुरुष ३५ केजीमा शिवपुरी, नुवाकोटका सन्जिवले श्री कालिका आयुश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved