काठमाडौं । अनामनगरस्थित मदन भण्डारी कलेज अगाडिको पुलबाट ट्याक्सी खोलामा खसेको छ । उक्त ट्याक्सीलाई धोबीखोलामा आएको बाढीले बगाएको समाचार प्राप्त भएको छ । उक्त ट्याक्सीको नम्बर खुलेको छैन । खोजी कार्य जारी रहेको प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । ट्याक्सीमा...