काठमाडौं । दैलेख-१ मा नेकपा एकिकृत समाजवादीका अमर बहादुर थापाले १५ हजार १५० मतसहित अग्रता लिएका छन् । थापालाई एमालेका रविन्द्रराज शर्माले १४ हजार ९४२ मतसहित पछ्याएका छन् । यस्तै राप्रपाकी कुन्ति कुमारी शाहीले ४ हजार २६७ मत पाएकी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved