चितवन । नेकपा एमालेका नेता तथा गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाका उम्मेदवार देवी ज्ञवालीले नेपाली जनताको चाहनालाई मूर्त रूप दिनसक्ने पार्टी एमाले मात्र भएको बताएका छन्। आफ्नो गृहनगर भरतपुरको क्याम्पाचौरमा नेकपा एमालेले गरेको चुनावी सभामा नेता ज्ञवालीले राष्ट्रको...