बुटवल। रूपन्देही जिल्लामा सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भएपछि नेकपा एमालेका सचिव छबिलाल विश्वकर्माको गृहनगर देवदह नेतृत्व कसले गर्ने भन्ने चर्चा चुलिएको छ। भगवान बुद्धको मावली देवदहमा यसपालि स्थानीय निर्वाचनमा कसले बाजी मार्ला अनुमान गर्न निकै गाह्रो...