देउसीभैलो

काठमाडौं प्रहरीले भन्यो- २४ सै घण्टा देउसीभैलो खेल्नोस्, सुरक्षा दिन तयार छौँ

मेयर बालेन्द्र शाह बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिएको बताएका थिए । तर, प्रहरीले भने चाहनेहरूका लागि चौबिसै घण्टा खुला रहेको बताएको हो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved