काठमाडौं । राष्ट्र बैंकको गभर्नर बन्ने तयारीमा रहेका डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती रविशाल थापा पौडेलको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए । सुरुमा सो रिट सर्वोच्च...