काठमाडौं । इलामको सूर्योदय नगरपालिकाका मेयरले निर्वाचन जितेलगत्तै केन्द्र सरकारले दिएको साताको दुई दिन बिदा विद्यालयको हकमा लागू नगरिने निर्णय गरेका छन्। सरकारले आइतबार पनि दिएको सार्वजनिक बिदा नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले खारेज गरिदिएका छन्। हिजो निर्वाचनपछि बसेको नगर...