काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न नक्कली चिर्कटो बनाएर भ्रम फैल्याइएको बताएका छन् । सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा उनले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बदनाम...