उनले भने ‘‘सगरमाथा आरोहण गर्नु मेरो जीवनको सपना हो। मैले अन्तिम साससम्म प्रयास गर्ने वाचा गरेको छु।’’ नरम बोल्दै गरेका चिकित्सकको मुखबाट कडा जवाफ निस्कियो ‘‘तिमी सगरमाथा चढ्ने त होइन केही समयपछि उभिन पनि सक्दैनौ।’’ चिकित्सकको भनाइको तत्कालै प्रतिवाद...