भक्तपुर। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरको वडा नं २ स्थित दुवाकोट सडक एक वर्षभित्र कालोपत्रे गरी निर्माण सम्पन्न गरिने बताएका छन्। दुवाकोटको केएमसी चोकमा आज ढल विकास व्यवस्थापन कार्यको शिलान्यास गर्दै प्रमुख खत्रीले सल्लाघारीदेखि चाँगु जोड्ने उक्त सडक...