काठमाडौं । काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको । दुर्घटनामा एक महिलासहित ६ जनाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved