काठमाडौं । गाडीले मोटरसाइकललाई ठक्करदिदा सर्लाहीमा दुई युवाको मृत्यु भएको छ । हुलाकी सडक अन्तर्गत कौडेनामा गएराति भएको दुर्घटनामा रौतहटका १९ वर्षिय अजय महतो र २३ वर्षिय शियानन्द महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved